२०७७ मंसिर २८, आईतवार १३:२९
संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आइतबार बोलाइएको बैठकमा कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।
आज स्थगित भएको बैठक मंसिर ३० गते बस्ने बताइएको छ।