अपडेट 
२०७७ पुष ६, सोमबार १६:१६

नेपालमा सोमबार थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ । त्यस्तै थप एक हजार ७९ जना कोरोनामुक्त हुदा हालसम्म कोरोना मुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेको छ । हाल नेपालमा ७ हजार ९७६ जना आइशोलेशनमा छन् भने ४२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ७७ हजार १८१ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News