अपडेट 
२०७७ पुष ७, मंगलवार ०८:३८

नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज (मंगलबार) दिउँसो बस्दै छ ।

संसद विघटनका विषयमा पार्टीको धारणा तय गर्न काँग्रेसले आज दिउँसो १ बजे बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सरकारविरुद्धको कदमलाई कसरी अगाडि बढाउने भन्ने तय गर्ने छ । सोमबार काँग्रेससहितका बसेको तीन दलको बैठकले संसद् विघटन गर्ने कदम संविधानमाथिकै आक्रमण भएको ठहर गरेका थिए ।

Comment


Related News

Latest News

Trending News