अपडेट 
२०७७ पुष ७, मंगलवार १२:४४

मंगलबार नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार २०० मा कारोबार भएको थियो भने मंगलबार ३०० ले बढेर प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज तेजावी सुन प्रतितोला ९४ हजार ४००रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार नेपाली बजारमा चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ निर्धारण गरिएको महासंघले जनाएको हो ।

Comment


Related News

Latest News

Trending News