अपडेट 
२०७७ पुष ८, बुधबार १६:३३

नेपालमा बुधबार थप ७४३ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालका कोरोना कारण १८ सय ३ जनाको मृत्यु भएको छ । त्यस्तै थप ९५२ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४६ हजार ६६१ निको भएका छन् । नेपालमा हाल ७ हजार ५१५ जना आइशोलेशनमा छन् भने ४०९ जना क्वारेन्टाइनमा छन् । हालसम्म १८ लाख ९० हजार ७४० पिसिआर परिक्षण गरिएको छ

Comment


Related News

Latest News

Trending News