अपडेट 
२०७७ पुष ११, शनिबार ०७:१३

बारा प्रहरीले एक बिग्हामा लगाईएको अबैध गाँजा खेती नष्ट गरेको छ ।

गाँजा फडानी अभियान अन्तर्गत शुक्रबार बारा प्रहरीले एक बिग्हा क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए र्। लाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएकोको संयुक्त प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिकाको वडा नं..१२ स्थित नाङगेडाँडाको ऐलानी जगामा लगाईएको गाँजा खेति फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News