अपडेट 
२०७७ पुष १२, आईतवार १६:५२

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय २५ पुगेको छ । नेपालमा थप ७३१ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४९ हजार ८६३ जना कोरोनामुक्त भएका छन् ।

हाल ६ हजार ४९३ जना आइशोलेशनमा रहदा ३६९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १९ लाख ९ हजार ६५४ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News