अपडेट 
२०७७ पुष १४, मंगलवार ०७:५०

धनुषा प्रहरीले आइतबार साँझ चार लाख बढीको अवैध मालसमान बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट खटिगएको प्रहरी गस्ती टोलीले धनुषाको शहिदनगर नगरपालिका वडा नं. ६ हठिपुरबाट अबैध भन्सार चोरी निकासी गरी ल्याइएको मालसामान बरामद गरेको हो । बरामद गरिएको मालसामानको मुल्य करिब चार लाख २३ हजार रहेको प्रहरील जनाएको छ । भारतबाट भन्सार छली कपडाहरु नेपालतर्पm ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comment


Related News

Latest News

Trending News