![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/12/SS-India-Gate-1200-px.jpg)
कोरोना महामारीकालागि बनाइएको निर्देशन पालना नहुने भन्दै भारतको राजधानी नयाँ दिल्लीमा दुई दिने रातमा कफ्र्यु लगाइएको छ ।
जसमा ५ जना भन्दा बढी व्यक्ति सार्वजनिक स्थानहरूमा भेला हुन सक्ने छैनन् । त्यहाँ नयाँ वर्षको उत्सव हुने छैन। यी प्रतिबन्धहरू जनवरी १ मा बिहान ११ बजे देखि साँझ ६ बजेसम्म र जनवरी २ सम्म बिहान ११ बजे देखि साँझ ६ बजेसम्म लागू हुनेछन्।
अर्कोतर्फ, लगभग ४५ लाख मानिस नयाँ वर्ष मनाउन गोवा पुगेका छन्।