अपडेट 
२०७७ पुष १६, बिहीबार १२:५७

आज सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ ।

छापावाला सुन हिजो तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आज तेजाबी सुन तोलाको ९३ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ घटेर तोलाको एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 

Comment


Related News

Latest News

Trending News