अपडेट 
२०७७ पुष १८, शनिबार १६:२४

नेपालमा शनिबार थप ४१९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमिको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ भने हालसम्म १८ सय ७० जनाको कोरोनाका कारण ज्यान गएको छ । त्यस्तै थप ७५० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार ८५७ संक्रमित निको भएका छन् । नेपालमा हाल ५ हजार ७११ जना आइशोलेशनमा छन्भने क्वारेन्टाइनमा ३६७ जना छन् । हालसम्म १९ लाख ४२ हजार ७०२ पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News