अपडेट 
२०७७ पुष २३, बिहीबार १५:५३

नेपालका बिहीबार थप ४१२ जनामा कोरोना पुष्टि भएको छ ।

याो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म १९०३ जनाले नेपालका कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा थप ४८३ जना निको भएका छन् भने हालसम्म २ लाख ५६ हजार ६४४ जना निको भएका छन् । हाल ५ हजार ५८ जना आइशोलेशनमा रहदा ३४२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News