अपडेट 
२०७७ पुष २४, शुक्रबार ११:३०

नेपाल राष्ट्र बैंकले भोलि शनिबार पनि बैंक खोल्न निर्देशन दिएको छ । भोलि दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर र शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंकहरुले शुक्रबार सूचना प्रकाशन गरेर शनिबार बैंक खुला रहने जानकारी दिएका छन् । राष्ट्र बैंकको निर्देशनसँगै राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला राख्ने भएका छन् ।

Comment


Related News

Latest News

Trending News