अपडेट 
२०७७ पुष २५, शनिबार ०७:३१

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा खोप लगाउने स्वास्थ्यकर्मीको नामावली संकलन शुरु गरेको छ ।

स्थानीय तहमार्फत स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी , महिला, स्वयंसेविका, कर्मचारी, कार्यालय सहयोगीको नामावलीसंकलन थालिएको हो । ठूला अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीको तथ्यांक भने स्वास्थ्य सेवा विभागबाट संकलन भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News