अपडेट 
२०७७ पुष २८, मंगलवार १६:१७

नेपालमा मंगलबार थप ४३० जनामा कोरोना पुष्टि भएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएका छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाका कारण १९ सय ३२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप ३९० जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ लाख ३५८ ले कोरोना जितेका छन् । नेपालमा हाल ४४ सय ८ जना आइशोलेशनमा र २३७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १९ लाख ९२ हजार ८५५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News