अपडेट 
२०७७ माघ २, शुक्रबार १२:५४

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ ।

बिहीबार पाछावाला सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार बढेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजार चाँदीको भाउ १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News