अपडेट 
२०७७ माघ ५, सोमबार १६:२३

नेपालमा सोमबार थप ३२२ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएो छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १९ सय ६५ पुगेको छ । त्यस्तै थप ३७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार ७५८ वटा पिसिआर गरिएको छ ।

Comment


Related News

Latest News

Trending News