अपडेट 
२०७७ माघ ७, बुधबार ०८:१६

बारा प्रहरीले अवैधरुपमा लगाएको करिब १ बिगहा १० कठा गजा खेती फडानी गरेका छन् ।

अवैध गाँजा खेती फडानी अभियान अन्तर्गत माघ ६ गते जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाका प्रहरी कार्यालय निजगढ अस्थाई.प्रहरी.पोष्ट रतनपुर समेतबाट खटिएकोको संयुक्त प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्बर १३ पानिसरा र शक्तिखोला स्थित १ बिगहा १० कठ्ठा ऐलानी जग्गामा लुकाई छिपाई लगाइएको अवैध लागू औषध गाँजा खेती फडानी गरी नष्ट गरिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News