अपडेट 
२०७७ माघ १४, बुधबार ०७:५९

चिसोसँगै सितलहरमा बृद्धि भएपछि जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.८ को कार्यालयले कम्बल बितरण गरेको छ ।

चालुु आर्थिक बर्षमा वडा बजेटबाट छुुट्याईएको ५ लाखबाट न्यानो कपडा कम्बल बितरण भईरहेको वडा अध्यक्ष रामबाबुु पटेलले जानकारी दिनुुभयो ।आज पहिले दिन जेष्ठ नागरिक ,दलित ,अपाङ्ग र एकल महिलालाई १ सय ९८ थान कम्बल बितरण गरिएको छ । वडाका ४ सय ५० जना जेष्ठ नागरिक ,दलित ,अपाङ्ग र एकल महिलालाइ कम्बल बितरण गर्ने लक्ष्य राखिएको वडा सदस्य तरुण सहनीले जानकारी दिनुुभयो ।

Comment


Related News

Latest News

Trending News