अपडेट 
२०७७ माघ १९, सोमबार ०७:२५

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

नतिजा प्रकाशनका लागि बिहान १० बजे बोर्डकाे बैठक बस्दैछ । बोर्डका अनुसार केही समस्या नदेखिए सोमबार नतिजा सार्वजनिक हुनेछ । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको जनाइएकाे छ। परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

Comment


Related News

Latest News

Trending News