अपडेट 
२०७७ माघ २२, बिहीबार १५:५६

नेपालमा बिहीबार थप १७१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ दुई जनाको ज्यान गएको छ । यो संगै नेपालमा कोरानोका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ । नेपालमा थप २२७ जना कोरोनामुक्त हँुदा हालसम्म २ लाख ६७ हजार २९२ जना संक्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल २२ सय ७७ जना आइशोलेशनमाा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २० लाख ८५ हजार ५७३ वटाा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News