अपडेट 
२०७७ माघ २३, शुक्रबार ०८:०६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओलीपक्षले आज (शुक्रबार) राजधानीमा बृहत शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ ।

दिउँसो १२ बजेदेखि दरबारमार्गस्थित नारायणहिटी संग्रहालयको गेटअगाडि हुन लागेको आमसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं ल्याइएको नेताहरुको दाबी छ । आमसभालाई प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीसहित तीन शीर्ष नेताले सम्वोधन गर्ने छन् । सभालाई ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्वोधन गर्नेछन् ।

यसै विच जनता समाजवादी पार्टीले पनि सरकार विरुद्ध प्रदर्शन गर्ने जनाईएको छ

Comment


Related News

Latest News

Trending News