अपडेट 
२०७७ माघ २५, आईतवार १३:२२

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको थियो भने आइतबार तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार बजारमा चाँदीको भाउ प्रतितोला १ हजार ३ सय १० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News