अपडेट 
२०७७ माघ २६, सोमबार ०८:१७

जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले सिरहाको १७ वटै पालिकामा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् । संसद विघटन र असंवैधानिक नियुक्ति विरूद्ध आइतबार प्रदर्शन जिल्लाको १७ पालिकाको मुख्य मुख्य बजारमा गरेका छन । प्रदर्शनका क्रममा जसपाका नेता कार्यकर्ताले चर्का नाराबाजी गरेका थिए ।

Comment


Related News

Latest News

Trending News