अपडेट 
२०७७ माघ २७, मंगलवार ०८:०७

वीगरञ्ज महानगरपालिका–२९ मुसैलीमा नेपाली काग्रेसको चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य मदन प्रसाद यादबले आयोजना गरेको चियापान कार्यक्रममा नेपाली काग्रेसका उपसभापति बिमलेन्द्र निधि र केन्द्रिय सदस्य तथा पुर्ब स्वास्थ्य मन्त्री गगन थापाको बिशेष उपस्थिती रहेको थियो । चियापान कार्यक्रममा पर्सा जिल्लामा नेपाली काँग्रेसको अवस्था , बिद्यमान राजनीतिक समस्या र नेपाली काँग्रेसको भाबी रणनीतिको बिषयमा केन्द्रिय नेताहरुसँग छलफल भएको थियो ।

कार्यक्रममा नेपाली काग्रेसका नेताहरु चित्रलेखा यादब ,पुर्ब सभासद अनिल रुङ्गटा ,फर्मुल्लाह मंसुर, अजय कुमार चौरसिया ,नेपाली काग्रेसका पर्सा जिल्ला सभापति अजय द्धिबेदी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News