अपडेट 
२०७७ माघ २८, बुधबार ०७:२३

डाबर नेपालले बाराको जीतपुर सिमराका विद्यालयलाई फर्निचर (डेक्स बेञ्च) उपलब्ध गराएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित आदर्श आधारभुत बिद्यालयलाई डाबर नेपालले २४ थान डेक्सबेञ्च उपलब्ध गराएको हो । वडा कार्यालयको पहलमा बहुराष्ट्रिय कम्पणी डाबर नेपालले डेक्सबेञ्च बितरण गरेको जितपुर सिमरा उपमहानगरपालिका वडानम्बर २३ का वडा अध्यक्ष अस्लम देवानले बताए । उद्योगका प्रबन्ध निर्देशक कैलाश चौरसियाले बिद्यालयका प्रधानध्यापकलाईडेक्सबेञ्च हस्तान्तरण गरेका छन् । उद्योगले आफनो सामाजिक उत्तरदायित्य अन्तर्गत विद्यालयलाई डेक्सबेञ्च बितरण गरेको चौरसियाले बताए ।

Comment


Related News

Latest News

Trending News