अपडेट 
२०७७ माघ २९, बिहीबार १३:५८

सुनको भाउ आज केही घटेको छ ।

आज सुन तोलाकाे ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यो भाउ हिजोकोभन्दा चार सय रुपैयाँले कम हो ।  यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । हिजो तोलामा १३ सय ४० रुपैयाँ रहेको चाँदी आज १३ सय १५ रुपैयाँमा झरेको छ ।  

Comment


Related News

Latest News

Trending News