अपडेट 
२०७७ फाल्गुन २, आईतवार १२:२४

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो भने आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० अजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार बजारमा चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News