अपडेट 
२०७७ फाल्गुन २, आईतवार १३:५१

भारतको आन्ध्र प्रदेशमा दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

चार जना गम्भीर घाइते भएका छन् । कर्नुल जिल्लाको मदरपुर गाउँमा बिहान बस र ट्रक ठोक्किँदा बस चालकसहित १४ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बस अनियन्त्रित भएर ट्रकसँग ठोक्किएको स्थानीय प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News