अपडेट 
२०७७ फाल्गुन ३, सोमबार १३:०६

सोमबार नेपाली बजारमा सुनको भाउ १ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ८ सय मा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा चाँदीको भाउ तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा काराबार भइरहेको छ । आइतबार प्रतितोला चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News