अपडेट 
२०७७ फाल्गुन ४, मंगलवार ११:२५

मंगलबार नेपाली बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार बजार चाँदी भाउ तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News