अपडेट 
२०७७ फाल्गुन ८, शनिबार १६:३८

नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ७५५ जनाको कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा १५ सय ३५ जना आइशोलेशन र ७१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३६ हजार ३०९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News