अपडेट 
२०७७ फाल्गुन ११, मंगलवार १६:४२

नेपालमा मंगलबार थप ११० जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा थप १०२ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १५ सय ३३ जना आइशोलेशनमा छन् भने ६५ जना क्वारेन्टीनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४६ हजार ५३३ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News