अपडेट 
२०७७ फाल्गुन १२, बुधबार १६:५४

नेपालमा बुधबार थप ९४ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेका छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा दुई हजार ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितलाई जित्नेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ । हाल १५ सय ५५ जना आइशोलेशनमाा र ६३ जना क्वारेन्टीनमा छन् भने हालसम्म २१ लाख ५० हजार २२५ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News