अपडेट 
२०७७ फाल्गुन १३, बिहीबार १२:२८

सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो । यस्तै, आज चाँदीको भाउ भने बढेको छ । तोलामा आज चाँदीकाे भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News