![](https://ejanakpurtoday.com/wp-content/uploads/2021/02/bird-flu.jpg)
काठमाण्डौको तारकेश्वर नगरपालिकामा बर्डफ्लू भेटिएको छ ।
बर्डफ्लू देखिएपछि साङ्लाफाँटमा बिहीबार साढे १२ हजारबढी कुखुरा नष्ट गरिएको हो । यसअघि पनि गत माघमा नगरपालिकामा बर्डफ्लू देखिएको थियो ।बर्डफ्लू देखिएसँगै केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको पशु सेवा विभागले जनाएको छ ।