अपडेट 
२०७७ फाल्गुन १५, शनिबार १६:४१

नेपालमा शनिबार थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै शनिबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ । हाल नेपालमा ९६७ जना आइशोलेशनमा र ६२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६० हजार ४०४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News