२०७७ फाल्गुन १९, बुधबार १५:०२

दक्षिण सुडानको जोङ्गलाई राज्यमा मंगलबार विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित दश जनाको मृत्यु भएको छ ।

राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको एचके–४२७४ नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताउनुभयो। उहाँले विमानमा सवार दुई पाइलटसहित दश जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News