अपडेट 
२०७७ फाल्गुन २६, बुधबार ११:१७

बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो आज ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी तजावी सुन प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार २ सय ७० रुपैयाँ निर्धारण गरिएको छ । मंगलबार प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News