अपडेट 
२०७७ चैत्र २, सोमबार ०८:४७

म्यानमारमा जारी प्रदर्शनका क्रममा गोली लागि एकैदिन ३८ जनाको मृत्यु भएको छ ।

सेनाले ‘कू’ गरी सत्ता हातमा लिएपछि निरन्तर जारी आन्दोलनका क्रममा आइतबार मात्रै ३८ जना मारिएका हुन् । आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको र बाँकी देशका अन्य भागमा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा बलले यङ्गुनको हलिङ, थारयार क्षेत्रमा प्रदर्शनकारीमाथि गोली चलाएको थियो। प्रदर्शनकारी पनि लाठी र चक्कुका साथ प्रदर्शनमा उत्रिएका थिए।

Comment


Related News

Latest News

Trending News