२०७७ चैत्र ३, मंगलवार १३:२८
प्रतिनिधि सभाको बैठक भाेलिसम्मका लागि स्थगित गरिएकाे छ ।
प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित गरिएको हो । अर्को बैठक चैत ६ गते शुक्रबार अपरान्ह १ बजे पुनः बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो।


