अपडेट 
२०७७ चैत्र ९, सोमबार २०:४९

मेरिकोको केश तेल ब्राण्डहरु मध्ये एकनिहारको एक विशेषउत्पादन“निहार आयुर्वेदिक ठण्डा तेल”को अब नेपालमा बिक्री शुभारम्भ भएको छ । यो शितल तादिने तेलमा १० आयुर्वेदिकतत्वहरु जस्तै पुदिना, ब्राह्मी, जटामांसि, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवल तेल लगायत अन्य जडिबुटिहरुको अनुपम समिश्रण रहेको छ, जसले आजको तनावपूर्ण समयमा तनाव कम गर्न तथा माँशपेसीहरु र शरीरलाई आराम प्रदान गर्न सहयोग गर्दछ ।

निहार आयुर्वेदिक ठण्डा तेलको निर्माण नेपाली उपभोक्ताहरुलाई नै ध्यानमा राखेर गरिएको हो । यो ठण्डा तेलका साथै निहारले नेपालीउपभोक्ताहरुलाई आवश्यक पर्ने विभिन्न प्रकारका केश तेलहरु निहार शान्ति बदाम अमला तेल,निहारज्यास्मिन नरिवल केश तेल तथा निहार अलमोन्ड तेल पनिउपलब्ध गराइरहेको छ । निहार ज्यास्मिन नरिवल केश तेलमा नरिवल र मेथीको दोहोरो गुण छ, जसले कपाललाई पोषण दिन्छ र कपाललाई बलियो तथा बाक्लो बनाउँछ । निहार अलमोन्ड तेलमा भिटामिन इको गुण भरपूर छ , जसले रेशमी र मजबुत कपाल बनाउन मद्दत गर्छ ।

सबै भन्दा पछिल्लो उत्पादन निहार आयुर्वेदिक ठण्डा तेलले विद्यमान उत्पादनको सूचीलाई व्यापक बनाउने र निहार ब्राण्डको वृद्धिगर्ने लक्ष्य लिएको छ । ३ भिन्न साईजहरु–१०० मिलि, २०० मिलि र ५०० मिलिमा उपलब्ध निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइनेछ ।

Comment


Related News

Latest News

Trending News