अपडेट 
२०७७ चैत्र ११, बुधबार ०७:०९

सबै नागरिकलाई मास्क अनिवार्य र स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न गृह मन्त्रालयले नर्देशन दिएको छ ।

कोरोना संक्रमण बढ्न सक्ने भन्दै सचेत रहन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयले मास्क नलगाउनेलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ । मास्क नलगाई हिँडेको पाइए संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो ।

Comment


Related News

Latest News

Trending News