अपडेट 
२०७७ चैत्र १२, बिहीबार १२:११

सुनको भाउ आज बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ ।  तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ

Comment


Related News

Latest News

Trending News