अपडेट 
२०७७ चैत्र १२, बिहीबार १६:०७

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक भोलि (शुक्रवार) अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक भोलि अपरान्ह ३ बजेका लागि बोलाउनुभएको हो । एमाले स्रोतका अनुसार बैठक प्रधानमत्री निवास बालुवाटारमा बस्ने छ ।

Comment


Related News

Latest News

Trending News