अपडेट 
२०७७ चैत्र २०, शुक्रबार ११:४१

भारतमा कोरोनाका संक्रमितको संख्या दिनानूदिन बढ्दो छ ।

बिहिबार ८१,३९८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यतिबेला ५०,३८४ बिरामी निको भएका छन् भने ४६८ जनाको मृत्यु भएको छ । साथै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा एकैदिन ३०,५४३ को वृद्धि भएको छ । बिहिबार नयाँ केसको आँकडा १ अक्टोबरपछि सबैभन्दा धेरै रह्यो । त्यतिबेला ८१,७८५ संक्रमित भेटिएको थियो । मृत्युको आँकडा पनि ४५० पार रहेको थियो । भारतमा हालसम्म करिब १.२३ करोड मानिस महामारीको चपेटमा आइसकेका छन् । करिब १.१५ करोड निको भइसकेका छन् । १.६३ ले ज्यान गुमाएका छन् । अब सक्रिय संक्रमित ६.१० लाख भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News