अपडेट 
२०७७ चैत्र २७, शुक्रबार ११:५२

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भएको थियो भने आज प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा प्रतितोला चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News