अपडेट 
२०७७ चैत्र ३०, सोमबार १२:५४

सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोेला १ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी सोमबार बजारमा प्रतितोला चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News