अपडेट 
२०७७ चैत्र ३०, सोमबार १३:४१

नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई बर्खास्त गरेको छ।

चार सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ। माओवादी केन्द्रको केन्द्रीय समितिले प्रदेश सांसदहरु रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग स्पष्टीकरण सोधेको थियो । एमालेको केपी शर्मा ओली पक्षमा लागेको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण सोधेपनि नदिएपछि उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ ।

Comment


Related News