अपडेट 
२०७८ बैशाख ५, आईतवार ०८:४५

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल र डिजेलरमटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढेको छ । मूल्य बढेसँगै अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेलरमटितेलको १०४ रुपैयाँ भएको छ । आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ । यसअघि गत चैत २२ गते पनि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Comment


Related News

Latest News

Trending News